२०८३ आश्विन ४ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ४ आईतवार

पहिलेका प्रधानमन्त्रीहरू बोलेर दिक्क बनाउथे, अहिलेका बोल्दै नबोलेर : गणतन्त्र दिवसमा पनि राष्ट्रपतिलाई सम्बोधन गर्न पत्राचार

नेपालको राजनीतिक इतिहासमा प्रधानमन्त्रीहरूलाई लिएर जनताका दुई स्थायी गुनासा थिए-एउटा, धेरै बोल्छन्; अर्को, बोलेजस्तो काम गर्दैनन् । गिरिजाप्रसाद कोइरालादेखि केपी शर्मा ओलीसम्म आइपुग्दा भाषण, प्रतिक्रिया, टिप्पणी र प्रतिटिप्पणी नेपाली राजनीतिका नियमित दृश्य थिए । कुनै प्रधानमन्त्री संसद्मा धेरै बोलेर आलोचित भए, कुनै सार्वजनिक मञ्चमा उखान–टुक्का र व्यंग्यले चर्चित बने । जनताले कतिपय अवस्थामा ‘कम बोल्ने र बढी काम गर्ने’ नेतृत्व खोजिरहेका थिए ।

तर अहिले परिस्थिति उल्टिएको छ । देशले यस्तो प्रधानमन्त्री पाएको छ, जो लगभग बोल्दै बोल्दैनन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।