काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज दिउँसो बस्ने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो ३ बजे बैठक बस्ने तय भएको प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिएकी हुन् ।
बैठकमा सरकारका नियमित प्रशासनिक तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

Post Views: 24










