काठमाडौं, १६ चैत । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् । उक्त बैठक आज दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय गरिएको छ ।

Post Views: 22

साझा रिपोर्ट्स आम मानिसमाझ खोजमुलक समाचार र रिपोर्टिङमा केन्द्रित एक अनलाइन समाचार पोर्टल हो । हामी तथ्यमा आधारित, खोज-अनुसन्धान, गहिराइपूर्ण विश्लेषण र निष्पक्ष पत्रकारितालाई प्राथमिकता दिन्छौं ।
विज्ञापन, सूचना/समाचारका लागि
Address : Lalitpur, Nepal.
Phone : 9703493889
Email : news.sajhareports@gmail.com