२०८३ आश्विन ४ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ४ आईतवार

काठमाडौं । भदौ १० गते आएको बाढीपहिरोमा परी अपर त्रिशुली–१ जलविद्युत् आयोजनामा कार्यरत १६८ जना अझै सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भएको छ ।

सार्वजनिक विवरणअनुसार नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका १५ जना हराइरहेका छन् । हराइरहेकामध्ये ८ जना इन्जिनियर छन् भने अन्य अधिकृत तथा चालक रहेको जनाइएको छ ।

त्यस्तै, आयोजनामा कार्यरत ७ जना कन्सल्टेन्टसमेत सम्पर्कविहीन छन् ।

डुसान इन्फ्रास्ट्रक्चर कम्पनीका ५४ जना र एन्ड्रिज हाइड्रोमा कार्यरत ९४ जना पनि बाढीपहिरोपछि हराइरहेका छन् ।

बाढीपहिरोपछि आयोजनास्थलमा हराइरहेकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ ।

सूची यस्तो छः

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।